रबि बोपाराको अर्धशतकमा चितवनमा विजयी सुरुवात

रबि बोपाराको अर्धशतकमा चितवनमा विजयी सुरुवात

२ मंसिर, काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपाराले ३५ बलमा […]

थप पुरा समाचारको लागि
TOP