निर्वाचन आयोगले भन्यो : नागरिकका गोप्य सूचना लिक भएको छैन, सुरक्षित छ

निर्वाचन आयोगले भन्यो : नागरिकका गोप्य सूचना लिक भएको छैन, सुरक्षित छ

२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ । आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनी सञ्जालमा साझा गरिएका दाबी प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको हो । नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका […]

थप पुरा समाचारको लागि
TOP