साम्राज्ञीका हुनेवाला श्रीमान विशाल खरेल को हुन् ? कसरी नजिक भए ?

साम्राज्ञीका हुनेवाला श्रीमान विशाल खरेल को हुन् ? कसरी नजिक भए ?

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह मंगलबार जन्मदिन मनाउँदैछिन् । यस्तोमा, आफूले इन्गेजमेन्ट गरेको खबरमार्फत उनले प्रशंसक र सेलिब्रेटीलाई सरप्राइज दिएकी छन् । इन्स्टाग्राममा साम्राज्ञीले ‘एस प्लस बी’ अक्षरमार्फत आफूले इन्गेजमेन्ट गर्न लागेको जनाएकी छन् । उनले सेयर गरेको फोटोमा उनका फियन्सेको अनुहार स्पष्ट देखिँदैन । त्यसमाथि क्याप्सनमा ‘बी’ मात्र लेखेकी छिन् । यस्तोमा, धेरैलाई ती […]

थप पुरा समाचारको लागि
TOP