पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बर बढ्यो

पहिलो चौमासिकमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बर बढ्यो

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता दोब्बरले बढेको छ । उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यो अटोमेटिक रुट र अप्रुभल दुबै रुटबाट स्वीकृत भएको एफडीआई हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा […]

थप पुरा समाचारको लागि
TOP