नेपाल–बेलायत उद्योग वाणिज्य संघमा नयाँ कार्यकारिणी समिति चयन
२ मंसिर, काठमाडौं, नेपाल–बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आगामी तीन वर्षका लागि नयाँ समिति चयन भएको हो । कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । बैठकको अध्यक्षता राजेन्द्र कुमार खेतानले गरेका थिए । उनले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ बनाउने […]
थप पुरा समाचारको लागि