मधेश सरकार गठन विवादमा मंसिर ११ गते पूर्ण सुनुवाइ हुने

मधेश सरकार गठन विवादमा मंसिर ११ गते पूर्ण सुनुवाइ हुने

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सरकार गठन विवादमा यही मंसिर ११ गते अन्तिम सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्दै मंसिर ११ गतेका लागि पूर्ण इजलासको पेशी तोकेको हो । अन्तरिम आदेशमा मुख्यमन्त्री सरोज यादवलाई कुनैपनि नीतिगत र दीर्घकालीन प्रभाव […]

थप पुरा समाचारको लागि
TOP