देवघाटधाममा शतबीज छर्नेको घुइँचो
३ मंसिर, दमौली । पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मंगलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौंलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको […]
थप पुरा समाचारको लागि