हुम्लाका आगलागी पीडितलाई राहत सहयोग

हुम्लाका आगलागी पीडितलाई राहत सहयोग

३ मंसिर, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका -४ माझ गाउँका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ । आगलागी पीडित शोभनकुमार रावत र कमल रावतलाई झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । गत २६ कात्तिक बेलुका रावतको घरमा आगलागी भएको थियो । आगलागीबाट उनको ४ जनाको परिवार बिचल्लीमा परेका थिए । […]

थप पुरा समाचारको लागि
TOP