सूर्यस्नान : प्रकृतिको निशुल्क औषधि
सूर्यस्नान, जसलाई आयुर्वेदमा रोगनिवारक माध्याम मानिन्छ । सूर्यस्नानको सोझो अर्थ हो, घाम ताप्नु । घाम किन ताप्ने ? त्यसको विधि के हो ? लाभ के हो ? सूर्य स्नान भनेको शरीरलाई नियन्त्रित रूपमा सूर्यको किरणमा राख्ने प्रक्रिया हो । यो प्राचीन कालदेखि नै यसलाई शरीरका लागि लाभदायक प्रक्रियाका रूपमा लिइन्छ । पश्चिमी संस्कृतिमा यसलाई ‘सन […]
थप पुरा समाचारको लागि