जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गर्न सिफारिस

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेज गर्न सिफारिस

३ मंसिर, काठमाडौं । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । मन्त्रालयले यो विषयमा अध्ययन गर्न सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP