दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन

दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो- हिंसा भड्काउने अभिव्यक्ति दिने छुट कसैलाई छैन

३ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ स्थित आफ्नै निवासबाट पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली प्रसाईंलाई पक्राउ गर्न मध्यराति उनको निवास पुगेको थियो । ठूलो संख्यामा पुगेको प्रहरी टोलीलाई सुरुमा प्रसाईंका मान्छेले गेट खोल्न मानेनन् । अन्तत: प्रहरी गेटभित्र छिरेर प्रसाईंलाई पक्राउ […]

थप पुरा समाचारको लागि
TOP