क्यूएफएक्सले दियो ‘परान’ लाई सुपरहिटको मान्यता

क्यूएफएक्सले दियो ‘परान’ लाई सुपरहिटको मान्यता

काठमाडौं । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘परान’ लाई सुपरहिट घोषणा गरेको छ । पहिलो सातामा ‘सुपरहिट’को संज्ञा पाउनु नयाँ नभएपनि दोस्रो सातामा भने विरलै हुने कुरा हो । दोस्रो सातामा नीर शाह स्टारर फिल्मले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको देखिएको छ । फिल्मले आगामी सप्ताहन्तमा १२ देखि साढे १२ करोडसम्मको कमाइ गर्ने […]

थप पुरा समाचारको लागि
TOP