‘अहिलेको दूषित वायुले गर्भको बच्चा पनि जोखिममा छन्’

‘अहिलेको दूषित वायुले गर्भको बच्चा पनि जोखिममा छन्’

पछिल्लो समय काठमाडौँ लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौँ त करिब एकसाता विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्‍यो । वायुमण्डलमा धुलोका मसिना कण अर्थात् पीएम २.५ को मात्रालाई आधार मानेर वायु प्रदूषणको अवस्था निर्धारण गरिन्छ । पीएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धुलोका कण हुन्, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP