घटेको सेयर बजारमा ८ कम्पनी बढे १० प्रतिशत

घटेको सेयर बजारमा ८ कम्पनी बढे १० प्रतिशत

३ मंसिर, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ […]

थप पुरा समाचारको लागि
TOP