चलचित्र विधेयकमा संशोधन आवश्यक : मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यक : मन्त्री खरेल

मन्त्री खरेलले चलचित्र क्षेत्रमा नियमनभन्दा पहिला सहजीकरण र सुविधा दिनुपर्नेमा जोड दिए । चलचित्र कुन मन्त्रालयअन्तर्गत रहने भन्ने बहसमा मन्त्री खरेलले चलचित्र क्षेत्र स्वभाविक रूपमा सञ्चार, दृश्यश्रव्य, प्रविधि र उत्पादनसँग जोडिने भएकाले सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्ने तर्क गरे ।

थप पुरा समाचारको लागि
TOP