यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

३ मंसिर, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक गरिएको छ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिब २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार […]

थप पुरा समाचारको लागि
TOP