सुनधारा कारागारबाट फरार भएका एक कैदीबन्दी मकवानपुरमा पक्राउ

सुनधारा कारागारबाट फरार भएका एक कैदीबन्दी मकवानपुरमा पक्राउ

३ मंसिर, काठमाडौं । लागुऔषध मुद्दाका फरार एक जना कैदीबन्दी मकवानपुरबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुनधाराबाट २४ भदौमा फरार भएका मकवानपुरको थाहा नगरपालिका-९ का ३२ वर्षीय भुपेन्द्र बस्नेत पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि भिमफेदी […]

थप पुरा समाचारको लागि
TOP