ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

४ मंसिर, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नलगाड नगर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

थप पुरा समाचारको लागि
TOP