नितिश कुमारको रेकर्ड : १० औं पटक मुख्यमन्त्रीको शपथ लिँदै, प्रधानमन्त्री मोदी पनि उपस्थित हुने

नितिश कुमारको रेकर्ड : १० औं पटक मुख्यमन्त्रीको शपथ लिँदै, प्रधानमन्त्री मोदी पनि उपस्थित हुने

४ मंसिर, काठमाडौं । जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् । उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । नितिश कुमार बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको बैठकबाट […]

थप पुरा समाचारको लागि
TOP