पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
वीरगन्ज । जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लालाई लागु औषध सेवनको महारोगबाट बचाउन सबै जनालाई
थप पुरा समाचारको लागि