अघिल्लो सरकारले ल्याएका विधेयक अघि बढाउँदै विधायन समिति

अघिल्लो सरकारले ल्याएका विधेयक अघि बढाउँदै विधायन समिति

४ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले अघिल्लो सरकारले ल्याएका र विचाराधीन विधेयक अघि बढाउन थालेको छ । बिहिबार समितिमा चलचित्र विधेयक, २०८१ मा सरोकारवाला/विज्ञसँग छलफल छ । यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गत वैशाख १४ मा ल्याएका हुन् । दफाबार छलफलका लागि राष्ट्रिय सभाले विधायन समितिमा पठाएको […]

थप पुरा समाचारको लागि
TOP