मोरङमा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

मोरङमा मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

२७ चैत, विराटनगर। मोरङ प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१७ का २५ वर्षीय नौसाद अन्सारी र सोही वडाका १७ वर्षीय बालक रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । प्रवक्ता जोशीका अनुसार दुई व्यक्ति […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP