तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

तीनकुनेमा यस्तो देखियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

१५ चैत, काठमाडौं । राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तिनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित समर्थकहरू तिनकुने पुगेका हुन् । उनीहरूले पृथवीनारायण शाह, महेन्द्र विरविक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्वीरसहितका ब्यानर बोकेका छन् । राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईं लगायतले जुलुसको नेतृत्व गर्दै अहिले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP