एन्फा, ए डिभिजन क्लब र खेलाडी संघसहितको बैठक ७ मंसिरमा फेरि बस्ने

एन्फा, ए डिभिजन क्लब र खेलाडी संघसहितको बैठक ७ मंसिरमा फेरि बस्ने

४ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एनणफा) र ए डिभिजन क्लबहरुको बैठक सकिएको छ । यही मंसिर ७ गते फुटबल खेलाडी संघसहित फेरी बस्ने गरी बिहीबारको एन्फा र ए डिभिजन लिगका क्ललबहरूको बैठक सकिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ए डिभिजन क्लबलहरुले बिहीबार बिहान ९ बजे एन्फा गेट अगाडि विभिन्न माग […]

थप पुरा समाचारको लागि
TOP