स्वरसम्राटलाई सम्झिएर रामकृष्णले लेखे- ‘सपनामा पनि पूरा हुन सकेन मेरो सपना’

स्वरसम्राटलाई सम्झिएर रामकृष्णले लेखे- ‘सपनामा पनि पूरा हुन सकेन मेरो सपना’

काठमाडौं । गायक रामकृष्ण ढकाल नेपाली सुगम संगीतका एक हस्ती हुन् । पछिल्लो समय संगीतसँगै उनको ब्यस्तता निर्माताको रुपमा चलचित्रतर्फ पनि छ । ढकालले विहिबार स्वरसम्राट नारायणगोपाललाई सम्झिँदै फेसबुकमा एक मर्मस्पर्शी पोस्ट गरेका छन् । ‘सपनामा पनि पुरा हुन सकेन मेरो सपना’ शीर्षकमा उनले दिवंगत गायक तथा संगीतकारप्रति आफ्नो धारणा राखेका छन् । आफू नारायणगोपालजस्तै […]

थप पुरा समाचारको लागि
TOP