शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
काठमाडौं । नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकमा छलफल गर्न तयार भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दिपक काफ्लेले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई पत्र पठाएका थिए। त्यसपछि भोलि
थप पुरा समाचारको लागि