बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
४ मंसिर, काठमाडौं । भारतको बिहारको मुख्यमन्त्री नितिशकुमारले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहारमा नितिशकुमार १०औं पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । जनता दल युनाईटेड (जेडीयू) र भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार नितिश संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको थियो । हिजो नै राज्यपाल(प्रदेश […]
थप पुरा समाचारको लागि