जुम्लामा दुई मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस

जुम्लामा दुई मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस

४ मंसिर, जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक/एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP