पहिलो चौमासिकमा काठमाडौं महानगरको बजेट खर्च १३ प्रतिशत मात्र

पहिलो चौमासिकमा काठमाडौं महानगरको बजेट खर्च १३ प्रतिशत मात्र

४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा कात्तिक मसान्तसम्म ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ । […]

थप पुरा समाचारको लागि
TOP