प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै जेनजी समूहले राष्ट्रपतिलाई बुझाए ज्ञापनपत्र
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको अपेक्षा पूरा गर्न नसकेको भन्दै फिर्ता बोलाउन माग गरेका छन् । बिहीबार २३ जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाउँदै नयाँ सरकार गठनमा मध्यस्थता गर्न आग्रह गरेका हुन् । राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा अधिकांश राजावादी जेनजी समूह […]
थप पुरा समाचारको लागि