सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे नयाँ संसद्‌ भवनको निरीक्षण

सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे नयाँ संसद्‌ भवनको निरीक्षण

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदबारभित्र निर्माणधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन् । बिहीबार सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालसहित संघीय संसद्‌का पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निरिक्षण गरेका हुन् । निरीक्षणसँगै उनीहरूले निर्माणाधीन संसद् भवनको कार्यप्रगति बारे जानकारी लिएका छन् । निरिक्षणपछि […]

थप पुरा समाचारको लागि
TOP