बालबालिकालाई दैनिक एक गिलास दूध वितरण गर्दै म्याग्दीको विद्यालय

बालबालिकालाई दैनिक एक गिलास दूध वितरण गर्दै म्याग्दीको विद्यालय

४ मङ्सिर, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरूलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमूना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक÷एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए । मङ्गला […]

थप पुरा समाचारको लागि
TOP