सुरक्षा परिषद् बैठक : राष्ट्रिय सुरक्षा चुनौतीबारे छलफल
४ मंसिर, काठमाडौं । बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र त्यसले पार्नसक्ने सम्भावित चुनौतीबारे छलफल गरेको छ । बुधबार र बिहीबार मात्रै बाराको सिमरामा देखिएको जेनजी र नेकपा एमालेबीचको झडप, त्यसबाट उत्पन्न परिस्थित र समग्र देशको पछिल्लो सुरक्षा अवस्थाबारे परिषद्मा छलफल भएको छ । प्रधानमन्त्री […]
थप पुरा समाचारको लागि