अगुवा कृषक सवार बस मकवानपुरमा दुर्घटना, ३ जना गम्भीर घाइते

अगुवा कृषक सवार बस मकवानपुरमा दुर्घटना, ३ जना गम्भीर घाइते

२७ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको छ । अगुवा कृषक भ्रमणबाट सिन्धुली हुँदै हेटौंडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर फकिँदै गर्दा बकैया–३ चिसापानीमा मदन भण्डारी मार्ग […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP