गुस्ताभ क्लिम्टको एउटा कलाकृति साढे ३३ अर्बमा विक्री

गुस्ताभ क्लिम्टको एउटा कलाकृति साढे ३३ अर्बमा विक्री

गुस्ताभ क्लिम्टले बनाएको एउटा पोर्ट्रेट आधुनिक कलामा कीर्तिमानी मूल्यमा विक्री भएको छ । हालै उनको एउटा कलाकृति २३ करोड ६४ लाख डलरमा विक्री भयो। कलाकार क्लिम्टको ‘पोर्ट्रेट अफ एलिजाबेथ लेडेरर’ न्युयोर्कको सोथबीजमा  यति उच्च मूल्यमा विक्री भई कीर्तिमान बनाएको हो । यो चित्रकलाको इतिहास महत्त्वपूर्ण छ । किनकि यो पोर्ट्रेटमा एलिजाबेथ लेडेरर नामकी यहुदी महिलाको […]

थप पुरा समाचारको लागि
TOP