बन्चरेडाँडामा स्थानीयको अवरोध हटाउने सहमति, काठमाडौंको फोहोर उठ्ने
सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयबाट फोहोरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोध तत्काल हट््ने र सुचारु हुने भएको छ ।
थप पुरा समाचारको लागिसहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयबाट फोहोरमैला ढुवानी एवं विसर्जनमा भएको अवरोध तत्काल हट््ने र सुचारु हुने भएको छ ।
थप पुरा समाचारको लागि