जसपासँगको एकताको सहमतिलाई भोलि अन्तिम रुप दिन्छौं : ज्वाला

जसपासँगको एकताको सहमतिलाई भोलि अन्तिम रुप दिन्छौं : ज्वाला

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् । बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनका […]

थप पुरा समाचारको लागि
TOP