औषधिको पत्ता तथा बट्टामा के-के लेखिन्छ ? प्रयोग गर्नेले थाहा पाउनुपर्ने कुरा

औषधिको पत्ता तथा बट्टामा के-के लेखिन्छ ? प्रयोग गर्नेले थाहा पाउनुपर्ने कुरा

हामीले प्रयोग गर्ने औषधिको पत्ता, प्याकेट, बट्टा वा बट्टाभित्रको कागजमा धेरै महत्वपूर्ण जानकारीहरू हुन्छन् । यी जानकारीहरूले औषधि किन, कसरी, कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्छन् । त्यसैले औषधि प्रयोग गर्नुअघि यी विवरणहरू ध्यानपूर्वक पढ्ने बानी बसाल्न जरुरी छ। यसमा औषधिको नाम, त्यसको ब्रान्ड नाम र रासायनिक (जेनेरिक) नाम हुन्छ […]

थप पुरा समाचारको लागि
TOP