‘परान’ बन्यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म

‘परान’ बन्यो २०८२ सालमा सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । प्रदर्शनको २१ औं दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ । फिल्मले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको […]

थप पुरा समाचारको लागि
TOP