मलिका महत अभिनित मिनि-सिरिज ‘टिन स्पिरिट’ हिमालय टिभीमा आउने
काठमाडौं । अभिनेत्री मलिका महत अभिनित मिनी-सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अपूर्व तामाङको आवाज, शब्द छ भने सङ्गीत मनिष गुरुङले भरेका छन् । जीटुवान डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । जीटुवानले यङ हाट्र्स फिल्म्सको सहकार्यमा मिनि-सिरिज निर्माण गरेको हो । श्रृंखलालाई जीवन स्वाँर र सुनिल गुरुङले […]
थप पुरा समाचारको लागि