गोरखामा चोरीका मोटरसाइकल लक्षित ट्राफिक प्रहरीको छड्के चेकजाँच सुरु
४ मंसिर, गोरखा । मोटरसाइकल चोरीका घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लामा छड्के चेकजाँच सुरु गरेको छ । ग्रामिण भेगलक्षित गरी चेकजाँच थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘ट्राफिक प्रहरीको पहुँच नभएका ठाउँहरूलाई फोकस गरेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘दुइ/तीन दिन आरुघाटबाट सोती हुदै उत्तरी गोरखाको माछाखोलासम्म छड्के चेकजाँच गर्यौं ।’ […]
थप पुरा समाचारको लागि