शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउन मानव अधिकार आयोगको आग्रह

शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्‍याउन मानव अधिकार आयोगको आग्रह

५ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई शीघ्र टुंगोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले द्वन्द्वपीडितका गुनासो र असन्तुष्टिहरू तत्काल सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको हो । आयोगले आज विज्ञप्ति जारी गरी पीडितका गुनासा तत्काल सम्बोधन गर्न, विगतका सिफारिस कार्यान्वयन गर्न र संक्रमणकालीन न्याय प्रणालीलाई अन्तिम निष्कर्षमा पुर्‍याउँदै […]

थप पुरा समाचारको लागि
TOP