नेपाली मूलका शास्वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित

नेपाली मूलका शास्वत राना स्वीडिस क्लब माल्मोमा अनुबन्धित

५ मंसिर, काठमाडौं । नेपाली मूलका शास्वत पन्त स्वीडेनको प्रतिष्ठित फुटबल क्लब माल्मो एफएफमा अनुबन्ध भएका छन् । माल्मोले शास्वतलाई व्यवसायिक रुपमा अनुबन्ध गरेको हो । लामो समयदेखि युरोपको डेनमार्कमा बस्दै खेल्दै आएका शास्वतले पहिलो पटक व्यावसायिक सम्झौता पाएका हुन् । माल्मोसँग १८ वर्षीय लेफ्ट ब्याक शास्वतले तीन वर्षका लागि सम्झौता गरेका क्लबले जनाएको छ […]

थप पुरा समाचारको लागि
TOP