‘किन लाग्छ माया’ ६ चैतदेखि, यस्तो छ पहिलो झलक
काठमाडौं । कथानक फिल्म “किन लाग्छ माया” को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै फिल्म ६ चैतबाट नेपालसहित विदेशमा पनि रिलिज हुने जनाएका हुन् । सार्वजनिक पहिलो झलकमा कलाकार सन्जीत भण्डारी, जान्ह्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सन्जीत र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा फिल्म […]
थप पुरा समाचारको लागि