सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना

सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना

५ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष पुरा भएपनि आफुहरुले न्याय नपाएको र आयोगलाई राजनीतिक भागबण्डाको थलो बनाइएको भन्दै द्वन्द्वपीडितहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् । उनीहरूले विधि प्रक्रिया मिचेर […]

थप पुरा समाचारको लागि
TOP