‘जारी २’ शुक्रबारदेखि मलेसियामा

‘जारी २’ शुक्रबारदेखि मलेसियामा

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २’ शुक्रबारदेखि मलेसियामा रिलिज भएको छ । सेभेन सिज इन्टरनेसनलले फिल्मलाई नेपाली श्रमिकको बाक्लो उपस्थिती रहेको मुलुकमा प्रदर्शनमा ल्याएको हो । यो फिल्म त्यहाँका ७ स्थानका हलबाट रिलिज भएको वितरक रमेश ढकालले जनाए । उनका अनुसार, पेतालिङ जयाको टीजीभी सिनेमाज, पुचोङस्थित टीजीभी सिनेमाज, पेनाङको एलएफएस बुकिट र बटरवर्थ, […]

थप पुरा समाचारको लागि
TOP