नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति

नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति

५ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेक्च्युअल नन क्युमेलेटिभ पे्रफरेन्स) सेयर निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले अंकित मूल्य १ सयका दरले ५ करोड कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ । यो सेयरमा लगानी गर्नेले वार्षिक ८ […]

थप पुरा समाचारको लागि
TOP