सिमरा घटना साम्य पार्न स्थानीय प्रशासन र जेनजीबीच ३ बजे छलफल
५ मंसिर, काठमाडौं । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच छलफल हुने भएको छ । बुधबारदेखि तनाव बनेको सिमरा घटना साम्य पार्न जेनजी अगुवाहरूसँग शुक्रबार दिउँसो ३ बजे छलफल गर्ने समय तय भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक […]
थप पुरा समाचारको लागि