शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोमा इन्सेकको चिन्ता

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोमा इन्सेकको चिन्ता

५  मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । इन्सेकका अध्यक्ष विजयराज गौतमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा देशको राजनीतिक सङ्क्रमणका कारण यो विषय अझ कम प्राथिमकतामा […]

थप पुरा समाचारको लागि
TOP