उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न कार्यदल गठन

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न कार्यदल गठन

५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । अध्यक्ष अधिकारीका अनुसार कार्यदलमा १४ जना सदस्य छन् । ‘वर्तमान र पूर्वभीसीहरू पनि कार्यदलमा हुनुहुन्छ,’ उनले भने । विश्वविद्यालयमा प्रधानमन्त्री […]

थप पुरा समाचारको लागि
TOP